sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अर्थतन्त्र सुधार्न अपिल गर्दै नेकपा (एकीकृत समाजवादी)ले ज्ञापनपत्र बुझाए

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १३:११
अर्थतन्त्र सुधार्न अपिल गर्दै नेकपा (एकीकृत समाजवादी)ले ज्ञापनपत्र बुझाए

काठमााडौं। माधव नेपालको संसदीय रुपमा स्वतन्त्र हैसियत कायम भएको नेकपा (एकीकृत समाजवादी)ले सरकार बाहिर रहँदा अर्थतन्त्र उकास्न सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

मंगलबार बालुवाटार पुगी माधव नेपालसहित पार्टीका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई अर्थतन्त्र सुधार्न अपिल गर्दै ज्ञापनपत्र बुझाएको हो।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन उक्त पार्टीका अध्यक्ष नेपालसहित पदाधिकारीहरुमा सम्मानित नेता झलनाथ खनाल, घनश्याम भुसाल, प्रकाश ज्वाला, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रमेश हमाल लगायतको सहभागिता रहेको थियो।

उनको पार्टीले २० बुँदे ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनको सुरुमै नेपालको संविधानमा उल्लेखित विषय औल्याएका छन्। उनले संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ पालन गर्न प्रधानमन्त्रीलmाई ध्यानाकर्षण गराएका छन्।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid