July 18, 2024 | बिहिबार, साउन ३, २०८१
सुचनाहरु
गायक यशकुमारको हिरो सार्वजनिक ; दिपेन्द्र ,रोजेन र गरिमाको अभिनय मन्त्रीपरिषद बैठक बस्दै देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक छैन : प्रधानमन्त्री ओली ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपालले पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने डेंगुको आशङ्का लागेमा निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ मा फोन गर्न काठमाडौँ महानगरको आग्रह चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी, १६ जनाको मृत्यु एक वर्षमा रोजगारीका लागि सात लाखभन्दा बढी नेपाली बिदेश उडे एक वर्षमा २०१ भ्रष्टाचारका मुद्दा दर्ता, ५२४ कर्मचारी तानिए सुनचाँदीको मूल्य घट्यो सिमलताल दुर्घटना: १९ शव फेला, १४ जनाको सनाखत ५१ दिनमा सकियो ‘छक्कापञ्जा ५’ को छायाङ्कन ग्रीनवूड मार्सेलीमा अनुबन्ध प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लिको बधाई कस्तो छ आजको मौसम पूर्वानुमान ? महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान त्रिशूली बस दुर्घटना: मृतकका परिवारलाई मधेस सरकारले १ लाख दिने सुनको मूल्य बढ्यो ; तोलाको कति पुग्यो त् ?

गायिका संगीता सुनारको स्वरमा “लाहुरे” सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० 0६:५८
गायिका संगीता सुनारको स्वरमा “लाहुरे” सार्वजनिक

काठमाण्डौं ।
गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ । हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ । सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ । “लाहुरे” गीतको भिडियोमा सुमन थापा , विरेन्द्र थापा मगर , रेजिना थापा , सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।

“लाहुरे” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० 0६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट