June 20, 2024 | बिहिबार, असार ६, २०८१
सुचनाहरु
आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची

एउटै कम्पनीको एउटै नम्बर प्लेट भएको दुई मोटरसाइकल

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १८:४२
एउटै कम्पनीको एउटै नम्बर प्लेट भएको दुई मोटरसाइकल

अहिले सामाजिक सञ्जालमा एउटै नम्बर प्लेट भएको दुई वटा मोटरसाइकलको फोटो भाइरल भइरहेको छ । बिर्तामोडका राजेन्द्र दाहाल भन्ने व्यक्तिले खिचेको मोटरसाइकलको फोटो उनले आफ्नो फेसबुक पेजमा हालेपछि अन्य प्रयोगकर्ताहरूले पनि उनकै नाम उल्लेख गरी सामाजिक सञ्जालमा मोटरसाइकलको फोटो भाइरल बनाएको हो ।

नम्बर प्लेट मात्र एउटै नभएर दुवै मोटरसाइकल पनि होण्डा कम्पनीको सिबी साइन कालो रङ्गको रहेको छ । दुवै मोटरसाइकलको प्लेटमा प्र-१-०१-०१५ प ४१५५ नम्बर उल्लेख गरिएको छ । सो मोटरसाइकल झापाको बिर्तामोडमा भेटिएको भनिएको छ ।

यता झापा ट्राफिक प्रहरीले  एउटै नम्बर प्लेट भएको मोटरसाइकल सामाजिक सञ्जालमा भाइरल बनेपछि सो विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।  ट्राफिक प्रहरीका अनुसार कि त दुईमध्ये एउटा चोरीको मोटरसाइकल हुन पर्छ वा यातायात कार्यालयको गल्तीले त्यस्तो हुन सक्छ ।

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ १८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्