November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ११, २०७९ १७:२८
प्रधानमन्त्री प्रचण्ड र उपेन्द्र यादवबीच भेटवार्ता, जसपाले उपराष्ट्रपति नछोड्ने अडान

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
पाँच दलीय पुरानै गठबन्धन ब्युँताउने कसरत भइरहेका बेला उनीहरूबीच छलफल भएको हो। छलफलमा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए।

’हाम्रो पार्टीको स्पष्ट माग उपराष्ट्रपति हो। उपराष्ट्रपति पाएमात्रै हामी गठबन्धन ब्युँताउने कुरामा होस् या सरकारमा सहभागी हुने कुरामा होस्, सहभागी हुनेछौं। त्यसबाहेक कुरामा हाम्रो समर्थन रहने छैन,’ जसपाका एक नेताले बताए। बैठकमा बुधबार साँझ बालुवाटारमा भएको वार्ताका विषयमा पनि चर्चा भएको स्रोतको भनाइ छ।

मन्त्रिपरिषद् बैठक बस्ने भएकाले पछि फेरि छलफल गर्नेगरी उनीहरूको छलफल बीचमै रोकिएको थियो।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ११, २०७९ १७:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्