October 30, 2024 | बुधबार, कार्तिक १४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:५१
एमालेले बोलायो राष्ट्रपति उम्मेदवारबारे निर्णय लिन सचिवालय बैठक

काठमाडौंः

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ।

राष्ट्रपतिका उम्मेदवारको मनोनय दर्ताको दिन भोलि नै रहेकाले एमाले सचिवालय बैठकले उम्मेदवार तय गर्नेछ।

बैठकबारे जानकारी दिँदै एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने, ’पार्टीको सचिवालय बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ। बैठकका एजेण्डाबारे केही जानकारी दिएको छैन।’

नेकपा एमालेले सरकार गठनका बेला पुस १०मा भएको समझदारी अनुसार राष्ट्रपतिको उम्मेदवार एमालेले तय गर्ने दावी गर्दै आएको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १२, २०७९ ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्