October 13, 2024 | आइतवार, अशोज २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जेनेभा जान रोकिने आदेश आएको छैन मलाई – पराष्ट्रमन्त्री पौडेल

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३३
जेनेभा जान रोकिने आदेश आएको छैन मलाई – पराष्ट्रमन्त्री पौडेल

काठमाडौं ।

परराष्ट्रमन्त्री बिमला राई पौडेल आज जेनेभा जाँदैछिन्। परराष्ट्रमन्‍त्री पौडेल जेनेभामा हुने मानवअधिकार काउन्सिलको कार्यक्रममा सहभागी हुन जेनेभा जान लागेकी हुन्। उनी आज बेलुकी त्यसतर्फ जाँदैछिन्।
परराष्ट्र मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफ्नो भ्रमणबारे जानकारी गराएकी हुन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेपनि एमाले सरकारबाट बाहिरिएको छैन। पौडेल एमालेबाट सरकारमा सहभागी भएकी हुन्। माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि एमाले सरकारबाट बाहिरिने अपेक्षा गरिएको थियो। परराष्ट्रमन्त्री पौडेलको जेनेभा भ्रमण पनि के हुने भन्ने थियो। तर मन्त्री पौडेलले आफू मन्त्रिपरिषदको निर्णयअनुसार नै जेनेभा जान लागेको बताइन्। उनले पत्रकार सम्मेलनमा भनिन्’म मन्त्रिपरिषदको निर्णयअनुसार जेनेभा जान लागेकी हुँ। मलाई रोकिने आदेश अहिलेसम्म आएको छैन। ’

  • साझा परिवेश
  • आइतवार, फाल्गुन १४, २०७९ १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्