sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:0६
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई पक्राउ

विराटनगर ।नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई पक्राउ परेको छ ।
प्रदेशको नामाकरण विरुद्ध विराटनगरमा आयोजित पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष राईलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश संसद भवन नजिक कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महासंघ सुनसरीका अध्यक्ष राईसहित एकजना धरानका पत्रकार सन्जय याख्खा पनि पक्राउ परेका छन् ।

किराँत राई लेखक संघ, किराँत अन्तराष्ट्रिय साँस्कृतिक अभियान, याक्थुङ लेखक संघले आयोजना गरेको सडक साहित्यिक यात्रामा सहभागी हुन विभिन्न जिल्लाबाट साहित्यकारहरु विराटनगर आएका थिए ।

प्रदेशको नामाकरणमा पहिचान मेटाएर कोशी राखिएको विरोधमा किराँत–लिम्बुहरु विरोधका कार्यक्रम गर्दै आएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid