June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:३८
गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ सार्वजनिक

काठमाण्डौं
गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’भैलेनी’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तमको शब्द तथा उदय राज पौडेलको संगीतमा रहेको गीत सार्वजनिक भएको हो । हिन्दुहरुको दोश्रो महान पर्वको सांस्कृतिक एवम मौलिक कला र सस्कृतिलाई समेटेर गीत निमार्ण गरिएको हो ।ओम गोखालीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जेनिसा गौत्तमको निर्देशन भिडियोमा रहेको छ ।मौलिक ढंगबाट गीतलाई निमार्ण गरिएको कारणले पनी आम नेपाली दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायिका जेनिसाले बताइन । गीतको भिडियोमा जेनिसा गौत्तम , बाल मुकुन्द तिम्सिना , सिमा रोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

strong>’भैलेनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्