July 16, 2024 | मङ्लबार, असार ३२, २०८१
सुचनाहरु
संघीय संसद्का दुवै सदनको बैठक बस्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि सुनको मूल्य अहिलेसम्मकै उच्च प्रधानमन्त्री ओलीको क्याविनेटमा को को बने मंत्री ? प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई कोशीमा सरकार पुनर्गठनको तयारी कोकिनसहित विदेशी महिला पक्राउ मुकुल ढकाललाई स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पशुपतिनाथमा बृहत् कोटीहोम महायज्ञ आयोजना हुँदै आज देशको ४५औँ प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली युरोकपको फाइनल आज, स्पेन र इङ्ल्याण्ड भिड्दै राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्री दाहालको निर्देशन बालेनसँग श्रीलंकाका राजदूत पाथिरानाको शिष्टाचार भेट अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री ४३ जिल्ला वर्षाको उच्च जोखिम, आवश्यक पूर्वतयारी गर्न आह्वान कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ 0८:0६
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट उनका श्रीमान् पक्राउ परेका छन् ।

फाल्गुन २५ गते दिउँसो बेलबारी नगरपालिका-१ नक्सालबारीमा घरायसी झगडामा श्रीमतीको हत्या गरेको आरोपमा वर्ष ५७ को हेम कर्ण महत पक्राउ परेका हुन् ।

श्रीमती देवी महत (वर्ष ५३)लाई घरायसी वादविवादको कारण धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अभियोगमा आज पक्राउ गरेको हो ।

महतलाई आज दिउँसो ३:५० बजेको समयमा पथरी शनिश्चरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ 0८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्