sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८
स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

इनरुवा । सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको हो ।

निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार नन्दन गुप्ताले १९९ मत प्राप्त गरे ।

यस क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ र प्राज्ञिक विद्यार्थी समूहको तालमेल थियो ।

यस्तै, सचिवमा अनेरास्ववियुका दिब्सन कार्की निर्वाचित भएको छ । कार्कीले २३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेविसंघका उम्मेदवार सुदीप कुमार मेहताले २१८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा लोकतान्त्रिक विद्यार्थी संघकी आरती मेहताले २२४ मत प्राप्त गर्दै निर्वाचित भइन् । निकटतम प्रतिद्वन्दी नेविसंघकी उम्मेदवार अनुकुमारी मण्डलले १७७ मत प्राप्त गरिन् ।

त्यस्तै, सदस्यहरूमा अखिल क्रान्तिकारीका सन्तोष मण्डल, अरुण महतो निर्वाचित भए भने अनेरास्ववियुकी मन्दिरा काफ्ले, प्राज्ञिक विद्यार्थी समूहकी सुस्मिता कुमारी उराँव र नेविसंघका नीरज शर्मा निर्वाचित भएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid