May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नवलपरासीमा मोटरसाइकल अनियन्त्रित हुँदा १ जनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:२३
नवलपरासीमा मोटरसाइकल अनियन्त्रित हुँदा १ जनाको मृत्यु
  • मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
  • लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना
  • मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लियो 

काठमाडौं ।।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-४ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका-१४, पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।