sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘छक्कापञ्जा ४’ले म्युट गर्‍यो ‘सहकारी’बारेको संवाद

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:४४
‘छक्कापञ्जा ४’ले म्युट गर्‍यो ‘सहकारी’बारेको संवाद

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए ।

‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने शब्दलाई म्युट गरिएको हो,’ गिरीले अनलाइनखबरसँग भने, ‘अहिले बिप हालेर म्युट गरिएको छ ।’

गत साता सहकारी महासंघले चलचित्र विकास बोर्डमा पत्र लेख्दै छक्कापञ्जा ४ को उक्त संवादप्रति ध्यानाकर्षण भएको जनाएको थियो भने सहकारी सञ्चालकहरुले निर्मातालाई त्यो शब्द हटाइदिन आग्रह गर्दै आएका थिए । सबैभन्दा पहिले सिते बा नामले चर्चित कलाकार मधुसुदन पाठकले सामाजिक सञ्जालबाट उक्त आग्रह गरेका थिए ।

फिल्मको एक रोमान्टिक दृश्यमा ‘सहकारी’ शब्द समावेश थियो ।

 

 

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid