sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १८:१७
ताप्लेजुङमा करेन्ट लागेर एक बालक घाइते,

ताप्लेजुङ । ताप्लेजुङको फुरुम्वुमा करेन्ट लागेर एक बालक घाईते भएका छन् ।
सोमबार फुङलिङ नगरपालिका वडा नं– १० का तान्छोहाङ लिम्वु घर नजिकै खेल्ने क्रममा विद्युत पोलमा छुँदा करेन्ट लागेर गम्भिर घाइते भएको हो ।
गम्भिर घाइते भएका लिम्व फुङलिङ नगरपालिका वडा नं– १० निवासी दिपेन्द्र लिम्वुका छोरा हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार करेन्ट लाग्ना साथ बालकलाई जिल्ला अस्पताल ल्याइएको थियो ।
दुवै हात, देव्रे खुट्टाको घुँडा, छाती र अनुहारमा चोट लागेका घाइते बालकको झापाको वि एण्ड सी अस्पतालमा थप उपचार भई रहेको फुरुम्वु स्थित मयम मा. वि. का प्र.अ. नविन कार्कीले जानकारी दिनुभयो । प्र.अ. कार्कीले विद्युत प्रशारण लाइनमा विद्युत प्राधिकरणको चरम लापरवाही रहेको कारणले एस्ता दुर्घटना निाम्तीएको उनको भनाई छ ।
विद्युत प्रशारण लाइनमा लापरवाही भएकोमा यस अघि साझा परिवेशमा समाचार प्रशारण गरे पछि प्राधिकरणले सुधारका प्रयास गरेका भएतापनि सन्तोसजनक काम हुन नसकेको स्थानीय बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid