November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू)

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:१८
उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू)

बारा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव बारास्थित गृह जिल्लाको भ्रमणमा आएका छन् । उपराष्ट्रपति भएपछि यादव पहिलो पटक आइतबार गृह जिल्ला आएका हुन् ।

उनको स्वागतमा  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संघीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरू, पालिका प्रमुखहरू, स्थानीय प्रहरी प्रशासन प्रमुखहरू , जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरू रजनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूको सिमरा विमानस्थलमा पुगेका थिए ।

२ दिने गृह जिल्लाको भ्रमणका क्रममा उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरू गढीमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने छन् । यसै गरी स्थानीय तहहरूले आयोजना गरेको सम्मान कार्यक्रममा पनि सहभागी हुने  जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले जानकारी दिए ।

ramsahaya yadav (2)ramsahaya yadav (3)ramsahaya yadav (4)ramsahaya yadav (5)ramsahaya yadav (6)ramsahaya yadav (7)ramsahaya yadav (8)ramsahaya yadav (9)ramsahaya yadav (10)

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्