sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लघुवित्तको बोर्ड च्यातेर लगाइयो आगो

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १७:२४
लघुवित्तको बोर्ड च्यातेर लगाइयो आगो

काठमाडौं ।।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी गरेका छन् ।

ऋणीलाई विभिन्न बाहनामा दुःख दिएको भन्दै नेकपाका कार्यकर्ताले पूर्वी अछामको कमलबजार नगरपालिकास्थित किसान माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, मिरमिरे लघुवित्त र साना किसान बहुउद्धेश्यीय सहकारी संस्थामा तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी गरेका हुन् ।

  • ३ लघुवित्त र १ सहकारीमा तालाबन्दी गरी आगजनी
  • तालाबन्दी गरि संस्थाको बोर्डमा आगजनी
  • हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ

वित्तीय संस्थाहरुलाई  कारबाही गर्ने आफूहरुको पूर्वघोषित कार्यक्रम अन्तर्गत बिहीबार पूर्वी अछामका ४ वित्तीय संस्थालाई गरिएको पार्टीको केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले बताइन् ।

‘यो हाम्रो पूर्वघोषित कार्यक्रम अन्तर्गतको कारबाही हो ।’, उनले भनिन्, ‘लघुवित्त र सहकारीले ऋणीलाई विभिन्न बाहनामा मानसिक यातना दिने, गोठबाट खसीबाख्रा लगिदिने र घरबारविहीन बनाउने क्रम बढेपछि कारबाही गरेका हौँ ।’

यसो त अछाममा नेकपाका कार्यकर्ताले वित्तीय संस्थाबा तालाबन्दी मात्रै गरेका छैनन्, बरु संस्थाको बोर्डमा आगजनी समेत गरेका छन् ।

‘सुरुमा हामीले संस्थामा तालाबन्दी गर्यौं । त्यसपछि संस्थाका बोर्ड च्यातेर सडकमा ल्याई आगो लगाएका हौँ ।’, नेकपा पूर्वी अछामका सचिव लोकेन्द्र सीले भने, ‘यो क्रम हाम्रो जारी रहन्छ । अझै अरु संस्थाहरुलाई पनि कार्वाही गर्ने कार्यक्रम छ । हामी हाम्रो पूर्वनिर्धारित कार्यक्रमअनुसार अघि बढ्छौँ ।’

अछाममा यसअघि पनि नेकपाका कार्यकर्ताले छिमेक लघुवित्त र एनएमबी लघुवित्तमा तालाबन्दी गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १७:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid