sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १५:१९
रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले हालैको एक अन्तर्वार्तामा रजनीकान्त स्टारर सन् २००२ मा रिलिज भएको फिल्म ‘बाबा’ फ्लप भएपछि दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो करिअर समाप्त भएको बताएकी छन् । यो एक्सन फिल्ममा उनले मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

ओटु इण्डिया नामक एक युट्युब च्यानलसँग कुरा गर्दै उनले भनिन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो । त्यतिबेला यो निकै नराम्रोसँग फ्लप भयो, त्यसैले मलाई लाग्यो कि साउथ फिल्ममा मेरो करिअर पूरै सकिएको छ र ठ्याक्कै त्यस्तै भयो ।’
मनिषाले अगाडि भनिन्, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो । बिस्तारै अफर आउन बन्द भयो । जब बाबा बक्स अफिसमा पुनः रिलिज भयो, त्यो हिट साबित भयो । किनभने, रजनी सरका फिल्महरू यसरी कहिल्यै फ्लप हुन सक्दैनन् । उहाँ सधैं आफ्नो काममा धेरै सक्रिय हुनुहुन्छ ।’

बाबालाई गत वर्ष रजनीकान्तको जन्मदिनको अवसरमा रिलिज गरिएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । रजनीकान्तका लागि बाबा फिल्म निकै महत्वपूर्ण थियो तर सुरुमा यो फिल्मले फ्यानलाई खासै प्रभावित गर्न सकेन । रजनीकान्त बाबाका मुख्य अभिनेता मात्र नभई यसका निर्देशक र पटकथा लेखक पनि थिए ।
फिल्मको कथा एक युवकको वरिपरि घुम्छ जो नास्तिक हुन्छ । ऊ हिमालयी सन्तको पुनर्जन्म भएको खुलासा पछि हुन्छ । मनिषाको पछिल्लो फिल्म ‘शहजादा’ पनि बक्स अफिसमा असफल रह्यो । रणवीर कपुर स्टारर सञ्जु उनको हिट फिल्म थियो । मनिषाले हालै सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’मा अभिनय गरेकी छन् ।

  • साझा परिवेश
  • शनिबार, चैत्र १८, २०७९ १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid