sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बौद्दिक,भ्रद्र तथा शालीन रुपमा परिचित धमला दोलखामा सिडियो भएर पुगे

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:१0
बौद्दिक,भ्रद्र तथा शालीन रुपमा परिचित धमला दोलखामा सिडियो भएर पुगे

कोमल प्रसाद धमला नामले नै नेपाल सरकार ब्युरोक्राइस्टमा बौद्धिक सालिन र भद्र ब्याक्तित्वको नामले चिनिन्ने एक पहिचान हो । पाँचथर वाट तत्कालिन सफल स्थानीय विकास अधिकारी को कार्यकाल सम्हाली निर्वाचन कार्यालयका प्रवक्ता को आफ्नो कार्यकौसल पनि देखाइ सक्नुभएको धमला लुम्बिनी प्रदेश मा एक मन्त्रालयकै सचिबको रुपमा कार्य सम्पादन पूरा गरि दोलखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा भर्खरै कार्यभार सम्हाल्न पुग्नु भएको छ ।

पर्यटन र विकासमा वढी जानकारको रुपमा आफ्नो कार्य कौसल देखाइ सक्नु भएका धमला पहिलो पटक सिडियो को रुपमा दोलखा पुग्नु भएको हो । सिडियो को रुपमा पक्कै पनि दक्ष कार्यकौसल देखाउने कुरामा दोलखाका कर्मचारी सम्यन्त्र र दोलखाली जनता आशामा रहेको हाम्रो बुझाइ रहेकोछ ।

दोलखाको प्रमुख जिल्ला अधिकारी ( सिडियो ) को रुपमा सफल कार्यकालको शुभकामना साझा परिबेश डट कम तथा साझा टि.भि को तर्फवाट संचालक रबिन श्री ले व्यक्त गर्नु भएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid