sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

“बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर होइन, कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ” : गगन थापा

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १५:२३
“बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर होइन, कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ” : गगन थापा

तनहुँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी बदल्न कांग्रेसमै रहनुपर्ने बताएका छन् ।

उपनिर्वाचनमा तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ता कार्यक्रममा पुगेका महामन्त्री थापाले बाहिरबाट ढुंगा हानेर कांग्रेस बदल्न नसकिने बताए ।
‘कांग्रेस बदल्न चाहन्छौं, बाहिर गएर कांग्रेसलाई ढुङ्गा हानेर कांग्रेस बदलिन्छ ?’ उनले भने, ‘कांग्रेस बदल्न त्यही भित्र लड्नुपर्दछ, त्यो संघर्ष गर्ने हो ।’

हालै कांग्रेस छाडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा नै उम्मेदवार बनेका छन् । उनीप्रति लक्षित गर्दै थापाले भने, ‘घुम्दै घुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका जनताले भन्नुपर्छ कांग्रेस जो आयो त्यसले बजाउने चोकमा राखेको मादल होइन ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र २०, २०७९ १५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid