April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

पनौती नगरपालिकाको १३ औं नगर सभा स्थगितको कारण के हो: उप प्रमुख गिता बन्जारा

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:१७
पनौती नगरपालिकाको १३ औं नगर सभा स्थगितको कारण के हो: उप प्रमुख गिता बन्जारा

काभ्रे।।

पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ। नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउउदै आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट

निर्वाचित नगरसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। होहल्ला सहित बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक-पटक नगरसभाका सदस्यहरुलाई आ-आफ्नो स्थानमा बस्न अनुरोध गर्दा

पनि बिरोध कायम राखेपछि अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभएको थियो।

 

(भिडियो सहित)

 

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।