sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:0१
सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारत पुगेका छन् । आइतबार कर्णाटकमा भएको कार्यक्रममा भाग लिन बस्नेत शनिबार नयाँ दिल्ली हुँदै त्यहाँ पुगेका हुन् ।

सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहेका थिए । भारतीय प्रधानमन्त्री मोदीले सो अवसरमा इन्टरनेशनल बीग क्याट एलायन्सको पनि घोषणा गरे । आज केही उच्च स्तरीय भेटघाट गरेर मन्त्री बस्नेत भोलि नेपाल फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग वन तथा वातावरण मन्त्रालय रहेको छ । सोही मन्त्रालयमार्फत मन्त्री बस्नेत भारत गएको बताइन्छ । निकट भविष्यमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुन गइरहेको छ । त्यसको बारेमा पनि मन्त्री बस्नेतले छलफल गर्ने स्रोतको दाबी छ ।

यता नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि दिल्ली गएर हिजो नै काठमाडौँ फर्केका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गरेर उनी नेपाल फर्केको बताइएको छ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid