sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:१0
ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेको छ । तर बजार मन्दीको अवस्थामा छ,’ अर्थमन्त्री महतले भने, ‘यो भनेको काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले हो । अब यसलाई फुकाउने बेला भयो ।’

आयात रोकेका कारण राजश्वमा दबाब देखिएको भन्दै उनले बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको बताए ।

‘बजारमा समस्या देखिन्छ, सटर लागेका छन् । सबै क्षेत्र मन्दीको अवस्थामा छ । तर अब राष्ट्र बैंकको पोलेसी सिफ्ट गर्नुपर्छ,’ उनले थपे, ‘निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर नै परिवर्तनका लागि हामी आन्तरिक छलफलमा छौं ।’

‘घरजग्गाको कित्ताकाट सहज बनाउन छलफल भइरहेको छ । यससबाट बजार सहज हुन्छ । अब काम गर्न सकिने अवस्था बन्छ । ऋण पुनर्तालीका र सहजीकरण गर्न सकिन्छ तर ब्याज र साँवा नै तिर्दिन भन्न पाइन्नँ’ अर्थमन्त्री महतले भने ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid