July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४६
आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

काठमाडौँ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् । २ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

यसअघि मङ्गलवार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरण’bout सोधपुछ गरेको थियो । त्यस बेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले समितिलाई आफूविरुद्ध भइरहेको षड्यन्त्र’bout बुझ्न जिकिर गरेका थिए । उनले आफूलाई एक्लै पारिए कोर टिम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्