April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

नेप्से ३८.१४ अंकले बढ्यो

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:४५
नेप्से ३८.१४ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३८.१४ अंकले बढेको छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार ६०.४९ अंकमा पुगेको छ ।

नेप्से बढेसँगै उक्त दिन ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । कुल २ करोड १४ लाख ९७ हजार ६१९ सेयर खरिदबिक्री भएको हाे । कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढ्यो, ७२ वटाको घट्यो र ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से उपसमूहमध्ये सबैभन्दा बढी लघुवित्तको १९७ अकंले बढ्यो । होटल तथा पर्यटन १७९.५०, उत्पादन तथा प्रशोधन १४६.४९, जिवन बिमा १०५.७८ अंले बढ्यो । सबै उपसमुह बढ्दा हाइड्रोपावर ७.८३ अंकले घट्यो ।

बोटलर्स नेपाल, सुर्यज्योति जीवन बिमा, स्वरोजगार लघुवित्त विकास कोष, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था १० प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ७.८६, दोल्ती पावर कम्पनी ६.५७, अप्पर स्याङजे हाइड्रोपावर ५.३९, मोदी इनर्जी ४.६२ , माइखोला हाइड्रोपावरले ४.३३ प्रतिशतले गुमाए ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।