sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

सरकारले २८ अर्ब डुबाउँदै स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेले जनायो आपत्ति

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:३८
सरकारले २८ अर्ब डुबाउँदै स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेले जनायो आपत्ति

काठमाडौँ ।  नेकपा एमालेले सरकारले अर्बोँको बक्यौता रकमसमेत नलिइ स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाउँदै आपत्ति जनाएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नवीकरण गर्दाखेरि लाग्ने करिब २३ अर्ब रुपैँयासमेत नलिई सो प्रालिको
नवीकरण गर्नका लागि १-२ दिनभित्रै मन्त्रिपरिषदले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन्।

उनले सो काममा ठूलै आर्थिक चलखेल भएको हुनसक्ने जिकिर गर्दै त्यसो नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रमुख सचेतक गिरीले भने, ‘स्मार्ट टेलिकम प्रालिले नेपाल दूरसञ्चार प्राधिकरणबाट २५ वर्षका लागि अनुमति प्राप्त गर्‍यो। हाम्रो विद्यमान ऐनमा १० वर्षमा
नवीकरण गर्नुपर्ने व्यवस्था छ। आज स्मार्ट टेलिकम प्रालिले नेपाल सरकारलाई विभिन्न शीर्षकमा ५ अर्ब दस्तुर तिर्न बाँकी छ। र, नवीकरण गर्दाखेरी अर्को २३ अर्ब
रुपैयाँ राज्यलाई तिर्नुपर्ने हुन्छ। तर आज स्मार्ट टेलिकम प्रालिले नवीकरण र विभिन्न शीर्षकको दस्तुर नतिरी नवीकरण गराउन प्रयास गरिरहेको सुन्नमा आएको छ।
मन्त्रिपरिषदले १-२ दिनमा शुल्क र दस्तुर नलिइकन नवीकरण गर्ने योजना बनिरहेको छ भन्ने कुरा आएको छ।’

उनले मन्त्री र मन्त्री क्वार्टर ध्याउने र ठूलै आर्थिक चलखेल गरेर सो प्रालिको नवीकरण गर्ने निर्णय गर्न लागेर सरकारले मुलुकको करिब २८ अर्ब बजेट डुबाउन नपाउने पनि बताए।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid