July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मैथली गित र फिल्म एकसाथ सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:१५
मैथली गित र फिल्म एकसाथ सार्वजनिक

इनरुवा । सुनसरीको इनरुवामा मैथली गीत स्वर्ग के परी विमोचन गरिएको छ । जिल्ला सदरमुकाम इनरुवामा स्थानीय तथा राष्टिय कलाकारहरुको अभिनयमा गीतसगैं सर्ट भिडियो फिल्म समेत सार्वजनिक गरिएको छ । इनरुवामा अपन स्वर्ग कला संस्कृतिक नामक संस्थाको आयोजनामा स्वर्ग के परि मैथिली गित तथा सर्ट फिल्म विमोचन गरिएको हो । कलाकार आर जे भिलेनको निर्देशन तथा झोटन मेहताको मियुजिक, गायन संजिव सर्माट, धिरेन साह, अभिनय पुरन गिरी सहितको पहलमा स्वर्ग के परि गित तथा फिल्म सार्वजनिक गरिएको हो । स्वर्ग के परि गितसगैं सर्ट फिल्ममा सुनसरीको इनरुवा वसपार्क, तोरी बाली, कृषि खेत खरियान सहित पहाडी र चुरै क्षेत्रको मनोरम दृश्यहरुमा छ्यान्कन गरिएको दृश्य छ ।
बिमोचन कार्यक्रम इनरुवा नगरपालिका पूर्व मेयर गोपाल कोइराला, नेपाली काङ्ग्रेस जिल्ला सदस्य एसएन मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, अपन स्वर्ग कला संस्कृतिक अध्यक्ष झोटन मेहता, साहित्यकार तथा कलाकार राधा सुवेदी, पत्रकार जयकृष्ण यादव, सरेन्द्र मेहता, नायक पूर्ण गिरी, भिलेन आरजे , कलाकार प्रकाश अनुराग लगायतको उपस्थिति रहेकोे थियो ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्