September 20, 2024 | शुक्रबार, अशोज ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२५
प्रिमियरमा ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ को बुधबार साँझ प्रिमियर गरिएको छ ।
बिग मुभिज कमलपोखरीमा गरिएको प्रिमिएरमा रंगपत्रकार र फिल्मकर्मीको सहभागिता रहेको थियो ।

प्रिमियरमा फिल्मले तारिफ पाएको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरे ।

प्रिमियरमा सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढङ्गले फिल्ममा प्रस्तुत गरेको बताए । उनले फिल्मको सबैको मन न सक्ने बताए ।

निर्देशक दिनेश डीसीले र अभिनेत्री निता ढुङ्गानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको बताए । कलाकार हरिहर अधिकारीले पनि नेपाली फिल्ममा यस्ता कथा भन्न आवश्यक रहेको सुनाए ।

फिल्ममा रहेको अभिनेत्री सुरक्षा पन्तको अभिनय सबैले रुचाएका थिए । फिल्ममा सुरक्षाको अलावा बिराज विष्ट, नरेन खड्का लगाएको अभिनय छ । फिल्मले मल्टिप्लेक्समा राम्रो सोज पाएको छैन ।
प्रदर्शकहरूले यो फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माण युनिटको छ ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । उनले कर्णालीको कथा एक कथामा बुलाकी बनाए पनि अझ धेरै कथा भन्न बाँकी रहेको बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्