July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:५३
चितवनका मनहरू बदलिएकाले उपचुनाव एमालेले जित्ने नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भइरहेको उपचुनावमा नेकपा एमालेले जित्ने दाबी गरेका छन् ।

यसअघि रवि लामिछाने जितेर पदमुक्त भएपछि उपचुनाव हुन लागेका बेला मनहरू बदलिएका उनको दाबी छ ।

बिहीवार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले मन बदलिने क्रम जारी रहेकाले लक्ष्य चुम्ने दृढ इच्छा रहेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘बदलिए मनहरू, फर्किए साथीहरू र जारी छ यो क्रम– विरासतको लक्ष्य चुम्ने दृढ ईच्छासाथ । चितवन छु है १’

उपचुनावमा एमाले उम्मेदवारलाई जिताउन बाँस्कोटा यतिबेला चितवनमा खटिएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ ११:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्