April 16, 2024 | मङ्लबार, बैशाख ४, २०८१
सुचनाहरु
आईपीएलमा आज कोलकोता र राजस्थान भिड्दै नेपाल प्रहरीका दुई जना डिआइजी एआइजीमा बढुवा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो सुनको भाउमा नयाँ रेकर्ड : ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ पाकिस्तानमा वर्षा र चट्याङले कम्तीमा ४१ जनाको मृत्यु सलमान खानको घर बाहिर गोली चलाएको आरोपमा दुई जना पक्राउ चौधरी समूहको वाइवाइले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित ) नेप्से झण्डै १७ अंकले घट्यो डाँगीलाई सहिद घोषणा गर : राप्रपा नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा एक करोड पुगेको घोषणा नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा नियुक्त बढ्यो सुनको मूल्य काठमाडौंकाे आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु एसीसी प्रिमियर कप : नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख भर्ना गरिने

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:१९
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।

आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताए ।
‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु’ उनले भने ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।