September 20, 2024 | शुक्रबार, अशोज ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रहरी र मिटरब्याज पीडितबीच झडप

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२0
प्रहरी र मिटरब्याज पीडितबीच झडप

काठमाडौँ । काठमाडौँको शान्तिबाटिकामा मिटरब्याज पीडित र सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीबीच झडप भएको छ।

मिटरव्याज पीडितहरूको समूहला‍ई प्रहरीले मार्चपास गर्न नदिएपछि दुवै समूहबीच झडप भएको हो।

प्रहरीले शान्तिवाटिका भित्रै गएर पीडितहरूमाथि जथाभावी रूपमा कुटपिट गरिरहेको छ। कुटपिटबाट पीडितहरू घाइते भएका छन्। झडपको क्रममा प्रतिवाद गर्दै प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

चर्को ब्याजका कारण आफूहरू मारमा परेको भन्दै सरकारसमक्ष ६ बुँदे माग राखेको मीटरव्याज पीडितहरूको टोलीले केही समययता राजधानीमा विरोध तथा धर्नाका कार्यक्रमहरू गरिरहेको छ।
  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्