October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

८ वर्षीया बालिका मृत फेला

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५१
८ वर्षीया बालिका मृत फेला

बैतडी। बैतडीमा एक बालिका मृत फेला परेकी छन् । पाटन नगरपालिका–४ पटेलाका रामबहादुर चन्दकी ८ वर्षीया छोरी ललिता चन्द सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा मृत भेटिएकी हुन् ।

सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कविहीन बनेकी थिइन् । स्थानीयहरुले खोजतलास गर्दा मंगलबार बिहान मङरौँ खोलामा मृत भेटिएकी स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालयबाट पाटनबाट प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

ललिता पाटन–४ मा रहेको मसानी दलित आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन । उक्त विद्यालयमा आज शोक बिदा दिइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्