sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एक नागरिकको मृत्यु, एक वेपत्ता, एकको जिवितै उद्दार

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:३८
एक नागरिकको मृत्यु, एक वेपत्ता, एकको जिवितै उद्दार

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । एकजना वेपत्ता छन् भने अर्का एकजनाको हेलिकोप्टरमार्फत् जिवितै उद्दार गरिएको छ । आरोहणमा गएका तीनैजना भारतीय नागरिक हुन्।
भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकोप्टरले मंगलबार दिउँसो उद्दार गरिए उद्दारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए ।

उनी काठमाडौंको पायनर ट्रेकिङ कम्पनीमार्फत् अन्नपूर्ण आरोहणमा गएका थिए । शेरचनका अनुसार सेभेन समिट ट्रेकबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आज दिउँसो आधार शिविरमा झारिएको छ ।

नोयल र बालजित मंगलबार बिहानदेखि बेपत्ता भएका थिए । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु भेटिएका छैनन् । सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार आरोहण सफल नभएपछि मालु आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार ५०० मिटरको उचाईबाट वेपत्ता भएका थिए ।

उद्दार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं लैजाने तयारी गरिएको छ । वेपत्ताको खोजीमा सिम्रिक,कैलाश, एयर अल्टिच्युट र एभरेष्ट एयरका चारवटा हेलिकोप्टर परिचालन भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid