sweet bonanza
February 1, 2026 | आइतवार, माघ २०, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:५४
अतिक अहमद हत्याकाण्ड : २२ सेकेन्डसम्म चल्यो गोली, प्रहरीले किन गरेन जवाफी कारबाही ?

भारतको उत्तर प्रदेशको प्रयागराजमा अघिल्लो शनिवार पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफ अहमदको गोली हानी हत्या गरियो । भारतका विभिन्न पत्रिका र टिभी च्यानलमा उक्त हत्याकाण्डका विभिन्न पाटोबारे चर्चा गरिँदै छ ।

टाइम्स अफ इन्डियाले यसबारे प्रकाशित गरेको आफ्नो ताजा खबरमा युपी प्रहरीले जवाफी कारबाही नगरेको भन्दै प्रश्न तेर्साएको छ । खबरका अनुसार हमलाकर्ताले आधुनिक हतियारमार्फत अतिक अहमद र उनका भाइ अशरफ अहमदमाथि २२ सेकेन्डसम्म अन्धाधुन्ध २९ वटा गोली चलाए ।

लगभग २२ सेकेन्डसम्म भएको गोली बारीपछि पनि अतिक अहमदको सुरक्षामा खटेका प्रहरी अधिकारीले कुनै पनि जवाफी कारबाही नगरेको भन्दै प्रश्न उठिरहेका छन् ।

पत्रिकाले लेखेको छ – टिभी क्यामराको अगाडि जसरी अचानक गोलीबारी सुरु भयो, लगभग त्यही शैलीमा ठिक २२ सेकेन्डपछि हमलाकर्ताले जमिनमा आफ्नो हतियार फ्याँकेर हात उठाएर आत्मसमर्पण गरे र प्रहरीले उनीहरूलाई गाडीमा राखेर लगे ।

उत्तर प्रदेश सरकारले यो घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान दलको गठन गरेको छ । यसको नेतृत्व एडिसिपी क्राइम सतिश चन्द्रले गरिरहेका छन् ।

प्रहरीले जवाफी कारबाही नगर्नुको कारण बताउँदै प्रहरीले भनेको छ, ‘सम्भवतः उनीहरुले जवाफी कारबाही गर्ने समय नै पाएनन् ।’

यस्तै पूर्व डिजिपी एके जैनले भने, ‘यो सबै कुरा यति तीव्र गतिमा भयो कि प्रहरीले प्रतिक्रिया दिने समय नै पाएन । तर व्यावसायिक बुझाइका अनुसार प्रहरीको तर्फबाट गोली चलाउनु पनि उचित हुँदैन ।’

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid