July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

मची राजमार्गका अवैध संरचना फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १९:३४
मची राजमार्गका अवैध संरचना फुङलिङ नगरपालिकाले भत्काउन थाल्यो

ताप्लेजुङ । मेची राजमार्गको फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र बनेको अबैध संरचना भत्काउन थालेको छ । फुङलिङ नगरपालिकाले पटक पटक अबैध संरचना हटाउन सुचना जारी गर्दा समेत अटेर गरेपछि मंगलबार देखि नगरपालिकाले आफै भत्काउन थालेको छ ।
सडक ऐन अनुसार सडकको क्षेत्राधिकार १५–१५ मिटर दायाँ बायाँ र सेडव्याक ६–६ मिटर गरी जम्मा ४२ मिटर भए पनि फुङलिङ नगरपालिकाले पटक पटक सराकारवालाहरुसँग छलफल गरी हाललाई ६–६ मिटर दायाँ बायाँ र १.५–१.५ मिटर सेढव्याक गरी जम्मा १५ मिटर कायम गरी संरचना हटाउने सहमती गरेको थियो । सो अनुसार संरचना हटाउने अन्तिम म्याद बैशाख २ गते सकिदा समेत संरचना हटाउन अटेर गरे पछि नगरपालिकाको डोजर प्रयोग गरी भत्काउन शुरु गरिएको मेयर अमिर मादेन बताउछन् ।
गत पुष २४ गतेदेखि ३५ दिन, १५ दिन, ७ दिन र अन्तिम पटिक फेरी ७ दिन भित्र सडक सीमा क्षेत्रभित्रका संरचना आफै हटाई सहयोग गरिदिन फुङलिङ नगरपालिकाले रेखाङ्कन सहित सुचना जारी गरेको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्