July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

“नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो” : एकनाथ ढकाल

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:५७
“नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो” : एकनाथ ढकाल

काठमाडौं। सांसद् एकनाथ ढकालले नेपालको राहदानी निकै कमजोर भएको भन्दै जबरजस्ती कुटनीतिक उपस्थित जनाउन सरकार र संसद्लाई आग्रह गरेका छन् । संसद्को शून्य समयमा बोल्दै सांसद् ढकालले नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर भएको बताएका हुन् ।

ढकालले भने, ‘ग्लोबल पासपोर्ट इन्डेस्कको नतिजा अनुसार ११३ वटा देशलाई समावेश गर्दा नेपालको राहदानी १०७ औं स्थानमा छ । नेपालको राहदानी विश्वका अन्य देशको तुलनामा निकै कमजोर छ। नेपालको राहदानी र सोमालीयाको राहदानी करिब करिब उस्तैउस्तै छ। नेपालको कुटनीति कमजोर भएकोले यो अवस्था सिर्जना भएको हो ।’

उनले नेपालको संसद् घरायसी मुद्दामा मात्रै होइन संसदीय कुटनीतिमा पनि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्