sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बढ्यो सेयर बजार भएको छ हरियाली

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१0
बढ्यो सेयर बजार भएको छ हरियाली

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक १५.१३ विन्दुले बढेर १९२०.१२ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स २.८५ अंकले बढेर ३६५.९० विन्‍दुमा अडिएको छ। नेप्से बढेसँगै कारोबार रकम मंगलबारको तुलनामा बढेको छ। आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँमा खरिदबिक्री भयो।

अघिल्लो दिन मंगलबार ८७ करोड ४ लाख मूल्य बराबरको सेयर किनबेच भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै गुराँस लघुवित्तको ९.५९ र एनसीसी डिवेन्चर २०८६ को सेयर मूल्य ८.२१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय शीर्षस्थानमा रह्यो । सो कम्पनीको ८ करोड ८३ लाख मूल्य बराबरको कारोबार भयो। यस्तै नविल बैंकको ३ करोड ६६ लाख र एनआईसी एसिया बैंकको ३ करोड १८ लाख मूल्यको सेयर कारोबार भयो।

कारोबारमा आएका उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिएको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid