October 24, 2024 | बिहिबार, कार्तिक ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा २ बजे छलफल हुदै

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२८
प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा २ बजे छलफल हुदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि हुने भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आज छलफल गर्दै छ । एमालेले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो । एमालेको सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा छलफल कार्यक्रम आयोजना गरेको छ ।

सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतका अनुसार छलफलमा एमालेका महासचिव शंकर पोखरेल, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ र सूर्यनाथ उपाध्याय र परराष्ट्र तथा जलस्रोतविज्ञ एवं सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले बोल्नेछन् । प्रधानमन्त्री प्रचण्ड मंगबार चारदिने भारत भ्रमणमा निस्कँदै छन् ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्