sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दोस्रोपटक आमा बन्दै गरिमा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:२८
दोस्रोपटक आमा बन्दै गरिमा

काठमाडौंँ । पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’ उनले बिहिबार इन्स्टाग्राममा पोष्ट गरेको छोरीसँगको एक तस्बिरमा उनको ‘बेबी बम्प’ देखिएको छ ।

अभिनयमा राम्रो क्रेज हुँदाहुँदै बेल्जियम हानिएकी उनले त्यही निवासी हरि थपलियासँग विवाह गरेकी हुन् । बेल्जियममा उनीहरुको ब्यवसाय रहेको बताइन्छ ।  गरिमाको अभिनय करिअरको उत्कृष्ट फिल्मको ‘झोला’ हो । यो फिल्मबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् । उनले ‘तीन घुम्ती’, ‘जीवन मृत्यु’, ‘प्रितीको फूल’, ‘सुन्दर मेरो नाम’ लगायत थुप्रै फिल्म र दर्जनै सानो पर्दाको सिरियलमा अभिनय गरेकी छन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid