sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

८२ करोडमा झर्यो सेयर बजारमा कारोबार रकम

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४0
८२ करोडमा झर्यो सेयर बजारमा कारोबार रकम

काठमाडौं। सेयर बजारमा दोहोरो अंकले करेक्सन आएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ४ अंकले घटेको छ।

२६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको कारोबार भयो। आज ३१ हजार ४१५ पटक कारोबार भयो। दोहोरो अंकले ओरालो लागेको बजारमा ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सनराइज ब्लुचिप फन्ड,आदर्श लघुवित्त वित्तीय र कालिञ्चोक दर्शनको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधार मोलुङ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३ करोड ११ लाख बढिको स‍ेयर कारोबार भयो।

यस्तै २ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार गरी शिवम् सिमेन्ट दोस्रो र एनआईसी एसिया बैंक २ करोड ३८ लाख मूल्य बराबरको कारोबार गरी तेस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो भने १ को मात्रै बढ्यो। आज फाइनान्स उपसमूहको सूचक सर्वाधिक २.०१ प्रतिशतले  घट्यो। ​​​​​​​बैंकिङ ,डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशत बढिले ओरालो लाग्यो। होटल्स एन्ड टुरिजम उपसमूहको सूचक ०.३१ प्रतिशतले बढ्यो।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid