July 22, 2024 | सोमवार, साउन ७, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची परराष्ट्र सचिव लम्साल आज चीन जाने ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान डेढ लाख घुससहित बिपी कोइराला क्यान्सर अस्पतालकी अधिकृत अख्तियारको नियन्त्रणमा पूर्व राज्यमन्त्री रायको हत्या बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित आज साउनको पहिलो सोमबार न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप आज गुरुपूर्णिमा मनाइँदै सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो रास्वपाको संसदीय दलको बैठक बस्दै भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन – रास्वपा महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

तनहुँ–१ः ३१ हजार मत गन्दा स्वर्णिमलाई झण्डै १६ हजार मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:४२
तनहुँ–१ः ३१ हजार मत गन्दा स्वर्णिमलाई झण्डै १६ हजार मत

पोखरा । तनहुँ–१ मा ३१ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले झन्डै १६ हजार मत पाएका छन्।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार ३१ हजार २ सय १९ मत गन्दा वाग्ले १५ हजार ९५८ मत ल्याएका छन्।

तनहुँमा वाग्लेले सुरुदेखि नै अग्रता कायम गर्दै आएका थिए।

कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ मत ल्याएका छन्।

रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा ६ हजार ८३८ मतले अघि छन्। तनहुँ एकमा ६३ हजार ७५७ मत खसेको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्