sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:५१
बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

सिमकोट  । खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको छ। वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको हो।

परम्पराअनुसार माझखाडाबाट सुरु गरी भण्डारी गाउँ, फडेरागाउँ हुँदै रोकाया गाउँ घुमाउदै राँगाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै खेदेर बलि चढाउने स्थानमा बलि दिएको हो।

उक्त बलि दिने ठाउँमा पुर् याउनुअघि भण्डारी गाउँमा रहेको कालेको देवालयमा नाक, कान काटी श्रीनगरका भण्डारी गाउँ, बुढागाउँ, साउबाडा, फडेरा गाउँ, रोकायागाउँ घुमाउँदै बलि दिइन्छ।

बलि दिनुअघि राँगोको ढाडमा हान्ने काँडाको झुप्रा सिङमा बाँध्ने विभिन्न अन्न राखिएको कपाडामा आफ्नो घरमा घुमाई रागोसँगै चौबाटोमा फाल्ने प्रचलन छ। यसले गर्दा गाउँमा फैलिएको रोग भोक तथा अनिष्ट अन्त्य हुने मान्यता रहेको छ।

सबै गाउँबाट जम्मा भएका स्थानीय युवाले हातमा तरवार खुँडाजस्ता हतियार लिएर लाइनमा उक्त राँगाको बलि दिएका हुन्। राँगो हान्ने र काले देवताको पूजाको रुप लिई बलि दिएमा समाजमा रोगदेखि भोकसम्मको कष्ट हरण हुने मष्टो देवताका पुजारीसमेत रहेका अदानचसली २ का सौर्य बुढाले जानकारी दिए।

परापूर्व कालदेखि नै डाँडाको मदानले वर्षा पार्ने र थाम्ने काम खोलाको कालेले सबै कष्ट हट्ने विश्वासका आधारमा राँगाको बलि दिने गरिएको उनले बताए। स्थानीय नागरिकले राँगो खरिदका लागि सबै घरधुरीबाट रकम उठाउने गरिन्छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० १६:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid