काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा एक साताअघि भएको हत्याकान्डमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचिनगरका ३६ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गरेको हो ।
उनी राजधानीकै एक क्लबमा बाउन्सरका रुपमा कार्यरत रहेको बताइएको छ । आफु डिप्रेसनमा रहेको प्रारम्भिक अनुसन्धानमा बताएका छन् ।