April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन दुबईमा अहिलेसम्मकै ठूलो वर्षा, राजमार्ग तथा विमानस्थल अवरुद्ध एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी यूएई

सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १४:१५
सांसद राजेन्द्र बजगाईं किसानको पीडामा व्यस्त

गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद राजेन्द्र बजगाईं पहिलो पटक संसदीय अभ्यासको अनुभूति सँगालिरहेका छन् । गत मङ्सिरमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए यता उनले संसद् बैठकमा गोरखाको विकासका कुराहरू, त्यहाँका समस्याका विषयवस्तुहरूलाई उठान गर्दै आइरहेका छन् ।

सांसद हुनुभन्दा अगाडि पर्यटन क्षेत्रका साथै गोरखामा अप्ठेरोमा परेका सर्वसाधारणको उद्धार कार्यमा खटिँदै आएका बजगाईंले अहिले पनि उद्धार लगायतका समाजसेवाको कामलाई जारी राखेका छन् ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।