June 1, 2024 | शनिबार, जेष्ठ १९, २०८१
सुचनाहरु
नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो खेलकुद मन्त्रीले सन्दीपलाई भेटेर भने : आशावादी रहनुहोस् अमेरिकी दूतावासले सन्दीप लामिछानेलाई आज चार बजे बोलायो, भिसा पाए आजै अमेरिका उड्ने गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि आज पनि सुनुवाइ नहुने ‘केही बिषयमा बाहेक बजेट निजी क्षेत्र मैत्री नै छ, कार्यन्वयनमा जोड दिनुपर्छ’ : उर्मिला श्रेष्ठ, उपाध्यक्ष -नेपाल चेम्बर अफ कमर्स ओझालाई फरक विधामा दुई अन्तर्राष्ट्रिय अवार्ड बढ्यो सुनचाँदीको मूल्य कोशी सरकार गठनबारे केदार कार्कीले दायर गरेको रिटमा पेशी आज इनरुवा प्यावसनको आयोजनमा म्याथ ओरिएन्टेसन कार्यक्रम सम्पन्न प्रतिनिधिसभाको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने मोफसलमा सञ्चारगृह अबसर र चुनौती पारित भयो सरकारको मध्यकालीन खर्च संरचना बढ्यो सुनचाँदीको मूल्य ४ बजेकाे संसद बैठकबाट सहकारी प्रकरणकाे छानबिन समितिकाे सहमति पारित हुन्छ: काँग्रेस गृहमन्त्री रवि लामिछानेको घोषणा : महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने संसद्‌को संयुक्त सदनको बैठक ३ बजेका लागि सर्‍यो आईसीसी टी–२० विश्वकप : वार्म अप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा छ बर्षाको सम्भावना ? आर्थिक वर्ष २०८१–०८२को बजेट आज आउँदै कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई अदालत लगिँदै

आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३, २०८१ ११:0८
आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आईपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुने छ ।

त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ । पछिल्लो कोलकोताविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरातको १३ खेलमा ११ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दैछ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ३, २०८१ ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट