April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

प्रज्ञा प्रतिष्ठान उपकुलपति विहीन

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १४:0२
प्रज्ञा प्रतिष्ठान उपकुलपति विहीन

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) करिब ४ महिनादेखि नेतृत्वविहीन छ । प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठको गत पुसमा कार्यकाल सकिएपछि नास्ट उपकुलपति विहीन बनेको हो ।

सहकुलपति (शिक्षामन्त्री) संयोजकत्वमा दुई जना प्राज्ञ सदस्यहरुको सिफारिस समितिले सिफारिस गरेको व्यक्तिहरुमध्येबाट कुलपति (प्रधानमन्त्री) ले नास्टको उपकुलपति नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर अहिलेसम्म नियुक्तिको प्रकृया अगाडि नबढेको स्रोतले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।