sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १३:१५
डोलप्रसाद अर्याललाई प्रश्न- रवि लामिछानेलाई एमालेबाट प्रधानमन्त्रीको अफर आएको हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा छ।

एमाले अध्यक्ष ओली नै लामिछानेलाई प्रधानमन्त्रीले अफर गरेको विषयले राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर समर्थन कायमै राखेको रास्वपाले के गर्ला भन्ने आम चासोको विषय बनेको छ।

वैशाख १० को उपनिर्वाचनपछि बढ्दो लोकप्रियताका बीच रास्वपाले कसरी अघि बढ्छ भन्ने अहिलेसम्म निर्णय गर्न सकेको छैन।

रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री र गठबन्धन दलका शीर्ष नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्। सरकारमा जान सकारात्मक देखिएको रास्वपाले औपचारिक निर्णय शुक्रवार गर्ने बताइएको छ।

सरकारमा जान सकारात्मक रहेका रास्वपालाई विपक्षी कित्ताबाट गठबन्धनको अफर आएकोबारे उपसभापति डोलप्रसाद अर्यालसँग जिज्ञासा राख्दा अहिलेसम्म कुनै प्रस्ताव नआएको प्रष्टाए।

उनले नेपाल प्रेससँग भने, ‘एमालेले सभापतिजीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भनेर मिडियामा मेरै नाम कोट गरेर समाचार हालेको देखे। समाचार लेख्नेहरूसँग मैले अहिलेसम्म कुरा गरेको छैन।’

अहिले बाहिर चर्चामा आएको कुरामा कतै पनि सत्यता नभएको उनको दाबी छ।

सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भइरहेको बताए। उनले थपे, ‘सभापतिजीले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग कुराकानी गरिराख्नुभएको छ। अब शुक्रवारको बैठकले निर्णय गर्छ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १३:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid