sweet bonanza
May 8, 2026 | शुक्रबार, बैशाख २६, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १४:५९
प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

वीरगञ्ज । प्रहरीले प्रतिबन्धित पौने ६ लाख बराबरको भारतीय नोटससिहत वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालमा प्रतिबन्धित रहेका रु.पाँच सय र दुई हजारको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्नेक्रममा गुप्तालाई प्रतिबन्धित भारतीय नोटसहित पक्राउ गरेको हो।

भारतबाट वीरगञ्जतर्फ आइरहेको उनको साथबाट भारतीय रू.५०० को दरको नोट–३६३ थान रु.२०० को नोट–१३ थान, रु.१०० दरको नोट–१४५ थान रू.५० दरको नोट–२८ थान गरी दुई लाख बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, रजतजयन्ती चोकबाट नै सिंहलाई पनि चेकजाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

भारतबाट आउँदै गरेका उनको साथबाट भारतीय प्रतिबन्धित नोट रु.२००० दरका नोट–२१ थान, रू.५०० दरको नोट–६४४ थान रू.२०० दरको नोट–३३ थान रु.१०० दरको नोट–४५ थान र रू.५० दरको नोट–१४ थान गरी तीन लाख ७५ हजार भारु बरामद गरिएको पर्साका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बुढाथोकीले बताए।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid