May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

ओलीलाई प्रश्न : रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो?

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:0७
ओलीलाई प्रश्न : रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको बारे जानकारी नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले अखबारहरुमा पढेँ बाँकी जानकारी छैन।’

यसअघि अध्यक्ष ओलीले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समाचार आएका थिए। समर्थन गरे पनि सरकारमा गइनसकेको रास्वपाले सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा शुक्रबार बैठक बसेर निर्णय गर्दैछ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।