December 6, 2024 | शुक्रबार, मंसिर २१, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ओलीलाई प्रश्न : रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो?

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:0७
ओलीलाई प्रश्न : रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेको बारे जानकारी नभएको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

रवि लामिछानेलाई प्रधानमन्त्री अफर गर्नुभएको हो ? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले अखबारहरुमा पढेँ बाँकी जानकारी छैन।’

यसअघि अध्यक्ष ओलीले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको समाचार आएका थिए। समर्थन गरे पनि सरकारमा गइनसकेको रास्वपाले सत्तामा जाने कि प्रतिपक्षमा बस्ने भन्ने विषयमा शुक्रबार बैठक बसेर निर्णय गर्दैछ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्