sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संघीयताबारे रवि लामिछाने भन्छन्- अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र हुन्

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १९:५८
संघीयताबारे रवि लामिछाने भन्छन्- अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र हुन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संघीयताबारे मुख खोल्दै हालको प्रदेश संरचनाले कहीँ पनि नपुर्याउने बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति लामिछानेले अहिलेका प्रदेश संरचना नेता व्यवस्थापनका लागिमात्र भएको बताए ।

सभापति लामिछानेले भने- प्रदेश संरचना अहिले जसरी चलिरहेको छ,यसले कहिँ पनि पुर्याउँदैन । यसले राजनीतिक दलका नेता कार्यकर्ता व्यवस्थापन गर्नेमात्र हो ।

शासकीय स्वरुपमा हाम्रा कतिपय असहमति छन् र संविधानमै संशोधन गर्नुपर्नेछ तर पनि हामी यहि व्यवस्थाभित्र अवस्था परिवर्तन गर्न खोज्दैछौं ।

लामिछानेले संघीयताकै विपक्षमा आफूहरु अहिले नरहेको तर यो संरचनाले केही नगर्ने भन्दै प्रदेशमा उम्मेदवारी जानीबुझी नै नदिएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid