April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

नेपाल यादव सेवा समिति गठन तथा विस्तार

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:४९
नेपाल यादव सेवा समिति गठन तथा विस्तार

इनरुवा । नेपाल यादव सेवा समिति गठन तथा विस्तार अभियान जिल्ला सदरमुकाम इनरुवा ४ मा पुगेको छ । इनरुवा ४ मा नेपाल यादव सेवा समितिले आफ्नो समिति विस्तार गर्ने क्रममा यादवहरुको भेलाले नेपाल यादव सेवा समितिको वडा समिति विस्तार गरेको हो । इनरुवा ४ मा भएको भेलाले जितेन्द्र यादवको अध्यक्षतामा १९ सदस्य नेपाल यादव सेवा समिति इनरुवा ४ वडा समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा देवचरन यादव, सचिवमा उमेश प्रसाद यादव, सहसचिवमा बेचन यादव र कोषाध्यक्षमा अनिरुद्ध प्रसाद यादव चयन हुनुभएको छ । नेपाल यादव सेवा समितिको वडा सदस्यहरुमा मनोज यादव, देवकिसुन यादव, राजकुमार यादव ऐ, राजकुमार यादव बी, वीरेन्द्र यादव, धर्मनारायण यादव, बिजेन्द्र यादव, सूर्यनारायण यादव, अनिता यादव, रामनारायण यादव, कपिलदेव यादव, चन्द्रीका देवी यादव, देवकी यादव लगायतका रहनुभएको छ ।
त्यसैगरी सल्लाहकार समितिमा रामाधिन यादव, पञ्चु यादव, नारायण यादव,ई रामकुमार यादव, सकलदेव यादव लगायतका रहनुभएको छ । वडा समिति गठन कार्यक्रममा समितिका जिल्ला अध्यक्ष भुवनेश्वर यादव र सचिव जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । भेलामा वत्ताहरुले यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिएका थिए ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।