sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गोल्यानले रोजगारमुलक उद्योगको लागी सरकारलाई गरे आग्रह

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:५३
गोल्यानले रोजगारमुलक उद्योगको लागी सरकारलाई गरे आग्रह

काठमाडौं । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले मुलुकमा रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले उत्पादन मुलक उद्योगमा आवश्यक बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन आग्रह गरे । राजधानीमा आयोजित नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै गोल्यानले देश विकासका लागि उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

नेपालबाट निर्यात बढाउन पनि आवश्यक रहेको भन्दै उनले कृषि प्रशोधन केन्द्र, पूर्वाधार निर्माण लगायतमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रमा अहिले पनि विद्युतको लागत मूल्य उच्च कायम रहेको बताए ।

बैकले दिने प्राथमिकता प्राप्त कर्जालाई सहज बनाउन समेत गोल्यानले आग्रह गरे । उनले ऊर्जाको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताए । नेपालमा शैक्षिक, कृषि, पर्यावरण पर्यटन भित्राउन तथा नेपाली उत्पादन बढी प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने उनको धारणा छ ।
अध्यक्ष गोल्यानले बिलासी सामानको आयात रोक्नुभन्दा कर बढाउन उपयुक्त हुने धारणा राखे ।

  • साझा परिवेश
  • आइतवार, बैशाख २४, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid